आइपिएल : लखनउको दोस्रो जित, हैदरावादको दोस्रो हार

काठमाडौँ । सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ४४ […]

सम्बन्धित सामग्री

आइपिएल: पञ्जाबको तेस्रो जीत

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले प्रतियोगितामा तेस्रो जीत निकालेको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्टसलाई २ विकेटले पराजित गर्दै पाँचौँ खेलमा तेस्रो जित निकाल्यो। लखनउको भने यो दोस्रो हार हो। हारका बाबजुत लखनउ तेस्रो स्थानमा रहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ […]

कोलकातासँग मुम्बईको हार

एजेन्सी – यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा सिमित भएको थियो । टोलीका लागि इशान किशनले अर्धशतकिय […]

पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा […]

पाँच पटकको च्याम्पियन मुम्बईको लगातार छैटौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । मुम्बई शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि आफ्नो इतिहासकै खराब सुरुवात गरेको हो । यो जितसँगै लखनऊ ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको […]

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

आइपिएल टि-२० मा हैदरावादको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ। सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो। पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।जवाफमा हैदरावादका कप्तान केन विल

चेन्नईद्धारा इतिहासकै खराब सुरुवात

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नईले सुरुवाती चार खेलमा चारमा नै हार बेहोरेको छ । कुनैपनि सिजनमा चेन्नईले सुरुवाती दुबै खेल हारेको इतिहास थिए । तर यस पटक सुरुवाती चार खेलमा नै जित बिहीन बनेको छ । चेन्नईले लगातार […]

आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो । चेन्नईका […]

लिभिङस्टोनको सानदार प्रदर्शनमा पन्जाबको जित, चेन्नईको तेस्रो हार

एजेन्सी – आक्रामक ब्याटर लियाम लिभिङस्टोनको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । पन्जाबको जारी आइपिएलमा दोस्रो जित हुँदा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको लगातार तेस्रो हार हो । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ […]

आइपिएल : राजस्थानको पहिलो जित

काठमाडौं : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हरायो।जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो। उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए।दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन्। त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि