कांग्रेस सांसद प्रदीप पौडेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि लगाएको आरोप पूर्वाग्रह रहेको बताउँदै ठगीका आरोप लागेका सबैमाथि छानबिन गर्न माग गरेका छन् ।
कांग्रेस सांसद प्रदीप पौडेलले पर्खेर बसिरहे पनि पार्टीलाई मुलुकले सत्तामा पुर्याउने दाबी गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरू आन्तरिक झगडाले नै विभाजनमा पुग्ने दाबी गरे ।
विश्वविद्यालय वा विद्यालयको नीतिमा राजनीति हुनुपर्नेमा राजनीतिक दलहरूले संरचनामा राजनीति गरेको कांग्रेस सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयको उपकूलपति विश्वव्यापी विज्ञापन गरेर नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाको स्वाग गर्दै त्यसरी उपकुलपति नियुक्त गरेको दिन प्रधानमन्त्रीलाई माला लगाउने पनि बताए ।
काठमाडौं, २८ साउन । कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै […]
काठमाडौं ।नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले यो वर्ष पनि बजेट कनिका छरे […]
काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका हुन्। फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउनेलगायत किसानसँग ५ बुँदे सहमति भएको बताउँदै सांसद पौडेलले अहिले कानुनको मस्यौदा गृहमा अड्किएको सुन्नमा आएको भन्दै […]