Use App
Read now
(current)
Download
कान्तिपुर
बैशाख २०८१
कानुनी राज्य प्रतिशोधका आधारमा चल्न हुँदैन : सांसद पौडेल
कांग्रेस सांसद प्रदीप पौडेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि लगाएको आरोप पूर्वाग्रह रहेको बताउँदै ठगीका आरोप लागेका सबैमाथि छानबिन गर्न माग गरेका छन् ।
पूर्ण विवरण