सेट गर्ने भनौँ…याे सेटिङ्ग शब्दले फेरि अर्काे अर्थ लाग्ला: प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने बताएका छन्। रामवृक्ष यादवको २७ ‌‍औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय काेटेश्वरमा आयाेजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट एकता गरिछाड्ने संकल्पबाट पछि हट्न नसकिने बताए। उनले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने […]

सम्बन्धित सामग्री

जोर्नी प्रत्यारोपण के हो? कुन अवस्थामा गरिन्छ?

कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।

जोर्नी प्रत्यारोपण के हो? कुन अवस्थामा गरिन्छ?

कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।

प्रेरक प्रसंग : अहिंसाको अर्थ

एकपटक एउटा राज्यमाथि अर्काे एउटा देशको विधर्मी शासकले आक्रमण गर्‍यो । राजाले आफ्ना सेनापतिलाई सीमामा सेना लिएर जान र आक्रमणकारीको कडा प्रतिकार गर्न आदेश दिए । सेनापति अहिंसावादी थिए । उनी लड्न चाहँदैनथे ।...

अर्काे राष्ट्रघाती सिँचाइ परियोजना : नयाँ भैलुभूज

नेपाल सरकारका कर्मचारी, विशेष गरेर अर्थ मन्त्रालयका, हरू ऋण लिन पाउँदा त्यसै त्यसै दंग पर्छन् र जेजस्ता क्षेत्रमा पनि ऋण लिन जहिले पनि उद्यत र उत्साहित भइरहन्छन् । ऋण चाहिने हो कि होइन ? त्यसले प्रतिफल दिने हो कि होइन ? जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आय अभिवृद्धि गर्ने हो कि होइन ? दिगो हुने हो कि होइन ? केही हेर्दैनन् । ओखरक...

अर्काे राष्ट्रघाती सिँचाइ परियोजना : नयाँ भैलुभूज

नेपाल सरकारका कर्मचारी, विशेष गरेर अर्थ मन्त्रालयका, हरू ऋण लिन पाउँदा त्यसै त्यसै दंग पर्छन् र जेजस्ता क्षेत्रमा पनि ऋण लिन जहिले पनि उद्यत र उत्साहित भइरहन्छन् । ऋण चाहिने हो कि होइन ? त्यसले प्रतिफल दिने हो कि होइन ? जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आय अभिवृद्धि गर्ने हो कि होइन ? दिगो हुने हो कि होइन ? केही हेर्दैनन् । ओखरक...

सीसीटीभी फुटेज 'डिलिट' प्रकरण : ‘बदमासी लुकाउन अर्काे बदमासी’– प्रदीप ज्ञवाली

काठमाण्डाै – बजेट बनाउने बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाउनुभएको छ । उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।  आज सोमवार संसद् भवन परिसरमा पत्रकारहरूमाझ उहाँले याे घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकिरसमेत गर्नुभ...

कोरोना बीमाको दाबी भुक्तानी दिन स्रोत छैन : अर्थ मन्त्रालय

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नपाएको व्यापक गुनासो भइरहेका बेला अर्थ मन्त्रालयले यसका लागि स्रोत (बजेट) नभएको बताएको छ । कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारले बेहोर्नुपर्ने करीब साढे ११ अर्ब रुपैयाँ बीमा कम्पनीहरूले नपाउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयका सहसचिव तथा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमख रमेशकुमार केसीले तत्काल कोरोना बीमाको दाबी भुक्तानी गर्न स्रोत नरहेको जानकारी दिए । ‘आर्थिक वर्षको अन्त्यसम्म बजेटको जोहो भयो भने बेग्लै कुरा भयो,’ उनले भने, ‘अहिलेलाई माग भइआएको रकम भुक्तानी गर्ने स्रोत छैन ।’ यद्यपि दाबी भुक्तानीको समस्यालाई कसरी समाधान गर्ने भन्नेबारेमा मन्त्रालयले विभिन्न कोणबाट छलफल गरिरहेको उनले अभियानलाई जानकारी गराए । कोरोना बीमा गर्दाको कार्यविधिअनुसार साढे ३ अर्ब रुपैयाँसम्मको दायित्व बीमाक्षेत्रको भागमा राखिएको छ । त्यसभन्दा बढीको दायित्व सरकारको हुने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार समिति,  पुनर्बीमा कम्पनी र बीमा पुलले १/१ अर्ब, निर्जीवन बीमा कम्पनीहरूले ५० करोड दाबी भुक्तानी गर्ने व्यवस्था छ । कोरोना संक्रमित बढ्दै गएपछि कम्पनीहरूले दाबी थेग्न सक्दैनौं भनेर उक्त बीमाको कारोबार स्थगित गरेका थिए । सरकारले साढे ३ अर्बमाथिको दायित्व आपैmले लिने प्रतिबद्धता जनाएपछि कम्पनीहरूले पुन:कारोबार सुचारु गरेका थिए । कोरोना बीमा सञ्चालन भएको अन्तिम दिन अर्थात् २०७८ असार मसान्तसम्म परेको कुल दाबीमध्ये बीमाक्षेत्रको साढे ३ अर्ब बराबरको दायित्व घटाउँदा सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । सरकारले आवश्यक रकम निकासी नगरेपछि हाल कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । सरकारले रकम निकासी नगरेसम्म दाबी भुक्तानी नगरिने कम्पनीहरूको अडान छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा अझै पनि अर्थ मन्त्रालयबाट रकम प्राप्त नभएको बताए । साथै, यस सम्बन्धमा अर्थ मन्त्रालयको स्पष्ट धारणा पनि नआएको समितिको भनाइ छ । बीमा समितिले केही महीनाअघि आवश्यक स्रोत जुटाउने विकल्पसहित अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो । समग्रमा ५० देखि ५५ प्रतिशत रकम बीमाक्षेत्रले नै तिर्नेगरी समितिले विकल्प पेश गरेको थियो । राष्ट्रसेवक कर्मचारीहरूको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा भएको छ । त्यसको ५० प्रतिशत दाबी सोही कम्पनीबाट गर्न लगाउने समितिको सिफारिश छ । यस्तै, अन्य कम्पनीमा परेको दाबीको ५० प्रतिशत रकम भने स्वयम् बीमाक्षेत्रले तिर्नेगरी विकल्प पेश गरिएको छ । त्यसमा बीमा समितिबाट १० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीबाट १० प्रतिशत र सम्बद्ध कम्पनीहरूबाट ३० प्रतिशत गरेर ५० प्रतिशत दाबी बीमाक्षेत्रले बेहोर्ने गरी विकल्प पेश गरिएको थियो । यस्तै, बाँकी रहेको दाबी (रू. ११ अर्ब ४३ करोड) को सरकारबाट ५५ प्रतिशत, नेपाल पुनर्बीमाबाट १२ प्रतिशत, बीमा कम्पनीहरूबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत बेहोर्ने गरी दोस्रो विकल्प पनि दिइएको थियो । तर, अर्थ मन्त्रालयले दुवै विकल्पलाई बेवास्ता गर्दै अर्काे विकल्प खोज्न समितिलाई पत्र पठाएको थियो । त्यसपछि समितिले पहिलाको विकल्पलाई नै उल्लेख गर्दै माघ २१ गते अर्थ मन्त्रालयलाई अर्को पत्र पठाएको थियो । तर, त्यो पत्रबारे अर्थ मन्त्रालयबाट हालसम्म कुनै प्रतिक्रिया नआएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अर्थ मन्त्रालयले यससम्बन्धी तत्काल बजेट निकासी गर्नुपर्ने उनको भनाइ छ । ‘दाबी भुक्तानी हुन नसक्दा बीमाक्षेत्रप्रतिको आम मानिसको धारणा नै नकारात्मक हुन थालिसकेको छ । भुक्तानीमा अझै ढिलाइ भयो भने बीमाक्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न आउन सक्छ,’ उनले भने, ‘तसर्थ, अर्थ मन्त्रालयले हामीले दिएको विकल्पलाई स्वीकार गर्दै तत्काल दाबी भुक्तानी दिनुपर्छ ।’ समितिको विकल्पलार्ई स्वीकार गरेमा सरकारले करीब ५ अर्ब वरिपरि निकासा गरे पुग्ने देखिन्छ ।

एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपा...

श्रीकृष्ण कसरी भए आकर्षक

“सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ । भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्काे रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ । भगवानले […]

झुटा कुरा गरेर मेलमिलाप हुँदैन: नेता जोशी

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् ।   तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गरे।  “नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्काे प्रसङ्गमा पूर्वमन्त्री जोशीले भने, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताल...