पारसलाई अमेरिकाले दियो भावी यात्राको शुभकामना (फोटोहरु)

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान पारस खड्काले आज अन्तर्राष्टिरुय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेसंगै नेपालस्थित अमेरिकी दूताबासले उहाँको भावी यात्राका सफलताका लागि शुभकामना दिएको छ । दूताबासले सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेसंगै “हामी नेपाली क्रिकेट फ्यानहरूसँगै वहाँको सफल करीयरको लागि बधाइ दिंदै आगामी दिनमा सफलताको शुभकामना दिने कार्यमा सामेल हुन चाहन्छौं” …

सम्बन्धित सामग्री

अमेरिकाले दियो ‘ब्ल्यू ओरिजन’लाई अन्तरिक्ष यात्राको अनुमति

एजेन्सी। अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन(एफएए)ले ब्ल्यू ओरिजन कम्पनीलाई अन्तरिक्ष यात्राको अनुमति दिएको छ। अनुमति पाएसँगै ब्ल्यू ओरिजनले ‘न्यू शेफर्ड’अन्तरिक्ष अभियान सुरु भएको जनाएको छ। कम्पनीले‘न्यू शेफर्ड’अभियानअन्तर्गत मानिसहरुलाई अन्तरिक्षको यात्रा गराउनेछ। अमेजनका संस्थापक जेफ बेजोसको ब्ल्यू ओरिजनले पहिलो अन्तरिक्ष यात्रा जुलाई २०मा गर्ने बताइएको छ। बेजोसको ब्ल्यू ओरिजन अन्तरिक्ष यात्रा गराउन सफल भए विश्वमा सफल अन्तरिक्ष यात्रा गराउने दोस्रो कम्पनी हुनेछ।