कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते, एकको अवस्था गम्भीर

८ पुस, धनगढी । कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडा नजिकै बिहीबार साँझ बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम […]

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  घाइतेको […]

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् ।   प्राप्त जानकारी अनुसार

नवलपुरमा बस र ट्रक एक-आपसमा ठोक्किदा १७ जना यात्रु घाइते

काठमाडौं । नवलपुरमा यात्रुबाहक बस र ट्रक ए- आपसमा ठोक्किदा बसमा सवार १७ जना घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहिबार बिहान ५ बजे बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाइते मध्ये गम्भीर अवस्था दुई जनालाई भरतपुर पठाइएको र अन्य घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा  १७ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किएका हुन् । घाइतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो । बसमा ३० जना यात्रु रहेकोमा अरु सामान्य अवस्थामा छन् ।

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

२२ मंसिर, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।  गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्ड

नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ- नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् । गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल […]

बस र ट्रक ठोक्किदा ११ घाइते

चितवन : चितवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो पौने ३ बजे भरतपुर महानगरपालिका–२९ स्थित भतेरी जंगलमा वीरगञ्जबाट काठमाडौं गइरहेको बा ३ ख ९६७९को  बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको हो।दुर्घटनाबाट दुवै सवारीसाधनका चालक सहित ११ जना घाइते भएका र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।३ बजेर ५ मिनेटम

धादिङमा बस र ट्रक ठोक्किँदा एक जनाको ज्यान गयो, १२  जना घाइते

काठमाण्डाै - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्...

ट्रक र बस आपसमा ठोक्किँदा २२ जना घाइते

कपिलवस्तु। बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ना४ख ३१२ नम्बरको ट्रक र लु१ख ५६८४ नम्बरको बस आज आपसमा ठोक्किँदा २२ जना घाइते भएका छन्। बस र ट्रक दुवैका चालक घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।