बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नम्रता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो। नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी तत्काल आउन नसक्ने भए। निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ। आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा […]