सामाजिक सञ्जालका विभिन्न एपमा विभिन्न इमोजी छन्। तीमध्ये ‘लभ साइन’ पनि एक हो। साउदी अरबमा भने ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल समयसम्म हुन हुन्छ।साउदी अरबका साइबर अपराधका एक विज्ञले ह्वाट्स एपमा लभ इमोजी पठाउने जो कोहीलाई जेल सजाय हुन सक्ने बताएका छन्। लभ साइन वाला इमोजी पठाउँदा साइबर अपराध हुन सक्ने भन्दै यदि पठाउने व्यक्ति दोषी पाइएमा उसलाई दुईदेखि पाँच वर्षसम्मको जेल सजाय र १ लाख रियाल जरिवाना पनि हुनसक्नेओकाज अखबारलाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएको छ।एण्टी