लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीमा थापा

संघको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्बन्धित सामग्री

एनटिभिएको निर्वाचनमा बेदराजको प्यानल विजयी

काठमाडौं : नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को निर्वाचनमा बेदराज बास्तोलाको प्यानलै विजयी भएको छ। मंगलबार चावाहिलस्थित संघको केन्द्रीय कार्यालयमा भएको निर्वाचनबाट बास्तोलाको प्यानलै विजयी भएको घोषणा भएको हो।बास्तोला अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका व्यवसायी रमेश गौतम,उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदारनाथ कट्टेल विजयी भएका छन्।उनी निर्विरोध महासचिवमा चयन भएका हुन्। यस्तै,सचिवमा गुमान सिंह मोक्तान,कोषाध्यक्षमा रामकुमार बस्नेत(निर्विराेध),सदस्यमा नवराज अर्याल,टेकबह

भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न व्यवसायीको माग

भारतीय गाडीले ओभरलोड गरेर सामान ल्याउने गरेको भन्दै नेपाली ट्रक व्यवसायीले विरोध जनाएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार यसै विषयमा भैरहवामा विरोध सभा गरेको छ ।पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगङ्गा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि विरोध सभा गरेका हुन् । भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, प

लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल निर्वाचित

भैरहवा – लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका […]

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा बाबुराम पाण्डे

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा बाबुराम पाण्डे

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा बाबुराम पाण्डे

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

बागमती प्रदेशद्वारा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि सोमबारबाट लागू गरेको छ ।प्रदेशभित्रका यात्रुवाहक सार्वजनिक सवारीमा लागू हुने गरी ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्ययबाट भाडा भुक्तानी नियमावली–२०७८’ अनुसार भाडा समायोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यातायात व्यवसायी संघ÷संगठनहरूको मागप्रति मन्त्रालय संवेदनशील रही उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै बागमती […]

यातायात व्यवसायीहरूले टेरेनन् प्रशासनलाई

धनगढी:  कैलालीका यातायात व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयको निर्देशन उल्लंघन गरेका छन्। गत साउन १८ गते ३५ दिने सूचना सार्वजनिक गर्दै प्रशासनले कैलालीका यातायात व्यवसायीहरूलाई दायित्वको विवरण पेस गर्न निर्देशन दिएको थियो। सुदूरपश्चिम यातायात व्यवसायी संघ, मालिका यातायात व्यवसायी संघ, कर्णाली रिभर साइड यातायात व्य...

नारायणी यातायात व्यवसायी संघ पनि कम्पनीमा गयो

२९ असार, काठमाडौं । सरकारले असार मसान्तदेखि यातायात नवीकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ हेटौँडाले मुनाफा नबाँड्ने कम्पनीको रुपमा 'नारायणी संघ हेटौँडा' दर्ता गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम 'नारायणी संघ हेटौँडा' दर्ता गरिएको तत्कालीन नारायणी यातायात व्यवसायी संघका …