यातायात व्यवसायीहरूले टेरेनन् प्रशासनलाई

धनगढी:  कैलालीका यातायात व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयको निर्देशन उल्लंघन गरेका छन्। गत साउन १८ गते ३५ दिने सूचना सार्वजनिक गर्दै प्रशासनले कैलालीका यातायात व्यवसायीहरूलाई दायित्वको विवरण पेस गर्न निर्देशन दिएको थियो। सुदूरपश्चिम यातायात व्यवसायी संघ, मालिका यातायात व्यवसायी संघ, कर्णाली रिभर साइड यातायात व्य...