डिभिजन वन कार्यालय गोरखाले मनकामनास्थित एक सामुदायिक वनमा कानसनविपरीत राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । वन ऐन र नियमावलीमा भएको व्यवस्थाविपरीत सहिद लखन गाउँपालिका–३ को शिखर सामुदायिक वन क्षेत्रमा राखिएको व्यावसायिक उत्पादनको होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन कार्यालयले निर्देशन दिएको हो । अहिले वन क्षेत्रभित्र सिटिजन बैंक, फोन पे र होङ्शी सिमेन्टका विज्ञापन […]