डलरको तुलनामा पाकिस्तानको रुपैयाँ इतिहासकै कमजोर स्थितिमा

पाकिस्तानको रुपैयाँ डलरको तुलनामा अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । मंगलबार एक डलर बराबर पाकिस्तानको रुपैयाँ २ सय २२ रुपैयाँ पुगेकोमा बुधबार त्यो अझै खस्केर २ सय २६ को स्थितिमा पुगेको हो ।स्टेट बैंक अफ पाकिस्तानका अनुसार पाकिस्तानी रुपैयाँको उतारचढाव बजारले तय गर्दछ । विनिमय दर अन्तरगत चालू खाता स्थिति, समाचार र घरेलु अनिश्चितता एक साथ मिलेर मुद्राको उतारचढाव तय गर्दछ ।पाकिस्तानमा मात्र नभएर विश्वभर नै डलरको मूल्य बढ्दो रहेको छ ।पछिल्लो छ महिनामा अमेरिकी डलर १२ प्रतिशतले बढेर आफ्नो २० वर्षको उ

सम्बन्धित सामग्री

भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब

गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी हिन्दीले जनाएको छ । सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा ...

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा […]

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ । डलरको भाउ उच्च हुँदा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली कामदारहरुलाई फाइदा हुन्छ भने निर्यात ब्यापारलाई पनि फाइदा पुग्छ […]

हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं, असोज ९ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत

झनै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको मूल्य १३० रुपैयाँ नजिक

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो । राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाल

डलरसँग भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर, विदेशी मुद्राको सञ्चिति पनि घट्यो

अमेरिकी डलरसँग भारतीय रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । आज मङ्गलवार एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ शून्य दशमलव ५ पैसा पुगेको भारतीय सरकारी एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ । आज मात्रै भारु ७ पैसाले कमजोर भएको छ ।  यसअघि कहिल्यै पनि भारतीय रुपैयाँ डलरसँग यति धेरै कमजोर नभएको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको मूल्यवृद्धि र शेयर बजारमा आएको गिरावटका कारण भारु पनि निकै कमजोर भएको अनुमान गरिएको छ । यसअघि सन् २०१४ मा एकै वर्ष भारु २५ प्रतिशतले कमजोर भए...

अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाण्डाै - अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ । नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ । विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भा...

नेपाली रुपैयाँ इतिहासमै सबभन्दा कमजोर

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासमै सबभन्दा कमजोर बनेको छ । नेपाली रुपियाँको अवमूल्यन हुने क्रममा अमेरिकी डलरको मूल्य बुधबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको थियो । यसअघि …