नेकपा विवाद : ओलीपछि प्रचण्ड पनि राष्ट्रपति भेट्न शीतल निवास

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको  सचिवालय बैठकपछि दुवै अध्यक्ष शितल निवास पुगेका हुन्। बालुवाटारबाट पहिला प्रधानमन्त्री ओली राष्ट्रपति भवनतिर गएको र त्यसपछि प्रचण्ड शितल निवास प्रस्थान गरिएको बताइएको

सम्बन्धित सामग्री

नेकपा विवाद : राष्ट्रपतिसँग ओली र प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

काठमाण्डाै - पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । ओली बिहान शीतल निवास जानुभएको थियो भने प्रचण्ड साँ...