राष्ट्रपतिसँग प्रचण्ड, नेपाल र खनालको भेट

काठमाण्डाै – पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिलाई भेट्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तीनैजना नेताहरु सँगै शितल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री र राज्यमन्त्रीहरुसँग राष्ट्रपतिम...