भारतले छिट्टै प्रतिबन्ध हटाउनेमा टीकटक विश्वस्त

एजेन्सी। भारतले टीकटकमाथि लगाएको प्रतिबन्ध छिट्टै हटाउने विश्वास टीकटकले व्यक्त गरेको छ। भारत र चीनबीच सीमा विवाद बढेपछि सन्२०२० जुन २९का दिन भारतले चर्चित चिनियाँ छोटो भिडियो एप टीकटकमाथि प्रतिबन्ध लगाएको थियो। भारत सरकारको नयाँ आइटी नियम पालना गर्ने जनाएपछि टीकटकमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढेको जनाइएको छ। यसको लागि टीकटकका प्रतिनिधिले निरन्तर भारतको आइटी मन्त्रालयका पदाधिकारीसँग छलफल गरिरहेका छन्।

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

काठमाडौं, पुस ३ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ […]

भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो

२६ साउन, काठमाडौं । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द […]

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

१३ कात्तिक, काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू […]

भारतले नेपालमा गहुँ निर्यातमा लगाएको प्रतिबन्ध हट्ने विश्वास

भारतले गत वैशाव ३० गतेदेखि लगाएको नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध चाँडै हट्ने विश्वास नेपाल मैदा उद्योग संघले गरेको छ । नेपालमा ३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी आयात गर्नु पर्ने बाध्यता रहेको छ । नेपालमा ३६ वटा मैदा मिल संचालनमा रहेकोले चालु आर्थिक बर्षको लागि लगभग १० लाख टन गहुँ आवश्यक …

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको भाउ बढ्यो

काठमाडौं– युक्रेनमा रुसी आक्रमण जारी रहेको अवस्थामा भारतले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि अन्नको भाउ बढेको छ । भारतको घोषणासँगै शिकागोको गहुँ सूचकाङ्क झन्डै ६ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै शिकागोको गहुँ सूचकाङ्क ५.९ प्रतिशतले बढेर दुई महिना यताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ । विनाशकारी ताप लहर […]

भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउनुको कारण यस्तो

काठमाडौं– चीनसँगको द्विपक्षीय सम्बन्ध कायमै रहेपनि भारतले चीनका धेरै एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको छ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकको गोपनीयता भंग भएको सहन सक्दैनन्, भारतले पनि त्यही गरिरहेको छ । राष्ट्रिय सुरक्षा एवम् भारतीय नागरिकको डेटाको सुरक्षा गर्न सरकारले सूचना प्रविधि ऐन २००० अनुसार हालै ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धित एपहरुमा डुअल […]

भारतले फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो

काठमाडौँ । भारतले सुरक्षाको कारण देखाउँदै थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ । राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ । भारतको गृह मन्त्रालयले ती चिनियाँ […]

भारतले लगायो साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध

२ फागुन, काठमाडौं । भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका हुन् […]

सुरक्षा खतरा बढेको भन्दै भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् । देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाज