पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार

१५ असोज, काठमाडौ । काठमाडौंमा एक पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र बाल हेल्पलाइनको सयुंक्त टोलीले काठमाडौ महानगरपालिका–२९ रुद्रमती चोकस्थित पूर्वन्यायाधीश अलि अकबर मिकरानीको घरबाट आइतबार साँझ १० वर्षका बाल श्रमिकको उद्धार गरेको हो । वडाध्यक्ष कुश ढकालसहितको टोलीले घरेलु श्रमिक बालिकालाई […]

सम्बन्धित सामग्री

मोरङ व्यापार संघको उपाध्यक्षको घरमा बाल श्रमिक

१९ चैत,  विराटनगर । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहको घरबाट बाल श्रमिकको उद्धार भएको छ । स्थानीय प्रशासनले व्यावसायी साहको घरबाट १३ वर्षीय श्रमिक बालकलाई उद्धार गरेको हो । विराटनगर महानगरपालिका, सिविन नेपाललगायत बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले विराटनगर अतिथि सदन नजिकै रहेको साहको घरबाट बालकको उद्धार गरेको थियो । बालकलाई सिविन नेपालको सेफ […]

साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

काठमाडौँ- उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो । त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का […]

साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

उदयपुर, ५ चैत । उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो । त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको […]

मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार

चितवन- जिल्लामा दुई बाल मजदुरको उद्धार गरिएको छ। इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो। घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरूलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए। पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा […]

रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार

६ फागुन,बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको […]

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताउनुभयो । […]

भारतको सिमलाबाट बेचिएकी महिलाको उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ।...

वीरगञ्जबाट बालिकाको उद्धार‚ एक पक्राउ

पर्सा : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई उद्धार गरेको छ। बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य द्वारबाट मंगलबार उद्धार गरेको हो। माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क

दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

वीरगंज : वीरगंजकी ११ वर्षीया एक बालिकालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएको छ। वीरगंज-१५ लक्षमानवास्थित घरबाट गत ११ जुलाईमा बिहान ७ बजेदेखि उनी बेपत्ता भएकी थिइन्। करिब ३ महिनापछि उनलाई फेला पार्न र परिवारमा फिर्ता ल्याउन ‘केआई नेपाल आफन्त नेपाल’ संस्थाले मद्दत गरेको हो। उद्धार गर्ने संस्थाका भारत प्रमुख…

भारतको पटनाबाट वीरगञ्जका दुई किशोरको उद्धार

वीरगञ्ज । प्रदेश २ को सीमावर्ती सहर वीरगञ्जका दुई किशोरलाई भारतको बिहार राज्यको राजधानी पटनाबाट उद्धार गरिएको छ । शनिबार कोचिङ पढ्न भनेर घरबाट निस्किएका ती दुई किशोर एकसाथ बेपत्ता भएका थिए । उनीहरु ६ कक्षाका विद्यार्थी रहेको बताइएको छ ।केही भारतीय सञ्चारमाध्यमले ती दुवै किशोर अपहरणकारीको पञ्जामा परेर पटना आइपुगेको समाचार प्रकाशन गरेका छन् । पर्सा प्रहरीले भने अपहरणको पुष्टि हुन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीसँग कुरा गर्दै शनिबार दिउँसोबाट हर