काठमाडौं : ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाईंलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ।प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाव हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मंगलबार पक्राउ गरी आज बुधबार जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्युरो’ले जनाएको छ।सरकारले गत म