गृहजिल्लामा सधैँ किन झुट बोल्छन् ओली ?

झापा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् ।  हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उन…

सम्बन्धित सामग्री

सत्ता गठबन्धन खरानीको डल्लो जस्तै फुटेर जान्छः ओली

चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा कुनै द्विविधा नभएको बताउँदै, अध्यक्ष ओलीले भने, ‘गठबन्धनीय सरकार अझ २० वर्षसम्म चलाउने कुरा नचाहिने, झुट र फाल्तु कुरा मात्रै हो। यो एकअर्को दलका लागि प्रलोभन मात्र बाँडेका हुन्।’...

चुनावमा पनि ओलीको झुट र आडम्बर !

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा छन् । पछिल्लो समय कर्णाली र सुदूरपश्चिम केन्द्रित भएका ओली चुनावमा जनता र नेता कार्यकर्तालाई खुशी बनाउनेभन्दा फेरि झुट र आश्वासन दिनै समय खर्चिरहेका छन् । अनि आफ्नै कार्यकर्तामाथि वाण हानेर आडम्बरको राजनीति गरिरहेको टिप्पणी पनि भइरहेको छ […]

ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : लेखक

नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषण गरेका थिए । अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे ।भीमदत्त नगरपालिका–१

प्रचण्डले झुट बाेलिरहेका छन्, एसपीपी हामीले अस्वीकार गरेका थियाैँ : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदैसम्मकाे झुट र बेइमानी कुरा गरेको बताउनुभएको छ ।  अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको त्याे कार्यक्रम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झुट र बेइमानीपूर्ण गरेको स्पष्टीकरण दिनुभएको हो ।  पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि...

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले : ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता अनुमोदनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ, दुईमध्ये एक जनाले झुट बोलेको देखियो।’

गृहजिल्लामा सधैँ किन झुट बोल्छन् ओली ?

झापा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् ।  हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उन…

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा […] The post आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

किन पटक–पटक ‘झुट’ बोल्छन् ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ‘वाक्पटु’ नेतामा गनिन्छन् । विरोधीहरु पनि उनका भाषणलाई चाख मानेर सुन्ने गर्दछन् । ओलीले भाषणमा आफूलाई निशाना बनाउँछन् भन्ने विषयप्रति विरोधीहरु विश्वस्त त हुन्छन् नै, आफूलाई कुन रुपमा निशाना बनाउँछन् भन्नेमा उनीहरुको बढी चाख हुने गरेको पाइन्छ ।‘वाक्पटु’ एउटा कला हो । धेरै कममा मात्र यो क्षमता हुन्छ । तर यो हतियारजस्तै घातक पनि हुन्छ । कहिलेकाहीँ यसले ‘ब्याक फायर’ पनि गर्छ । भाषण गर्ने राम्रो क्षमता भएका ओलीले