वागमतीमा राजस्व भुक्तानी नियमावली

हेटौंडा, (नेस) । वागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास कार्यान्वयन स्वीकृत गरिएको छ । कर्मचारी व्यवस्थापन गरी केही हप्ताभित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्नेछन् । […]

सम्बन्धित सामग्री

‘डिजिटल’ बन्दै बागमती प्रदेश

नेपाल समाचारपत्र, हेटौंडा  ।  बागमती प्रदेश सरकारले यातायात क्षेत्रको विद्युतीय माध्यमबाट सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ९ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम टीएमआईएस शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणाली कार्यान्वयनमा ल्याउने बागमती पहिलो प्रदेश हो । भौतिक योजना मन्त्रालयले सवारीको अनलाइन प्रविधिबाट राजस्व भुक्तानी गर्न तयार गरेको यातायात व्यवस्थापन सूचना […]

‘डिजिटल’ बन्दै बागमती प्रदेश, सवारी राजस्व अब अनलाइनबाट

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सरकारले यातायात क्षेत्रको विद्युतीय माध्यमबाट सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (टीएमआईएस) शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणाली कार्यान्वयनमा ल्याउने बागमती पहिलो प्रदेश हो । भौतिक योजना मन्त्रालयले सवारीको अनलाइन प्रविधिबाट राजस्व भुक्तानी गर्न तयार गरेको यातायात व्यवस्थापन […]

वाग्मती प्रदेशमा अब सवारी कर अनलाइनबाटै

हेटौंडा : वाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) शुक्रवारदेखि कार्यान्वयनमा ल्याएको छ। यस प्रणाली कार्यान्वयनमा ल्याउने वाग्मती पहिलो प्रदेश  हो।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  भौतिक योजना मन्त्तालयले सवारी साधनहरुको अनलाइन…

बागमतीमा भीआरएस लागू हुँदै

हेटौंडा, (नेस) । यातायातका सम्पूर्ण राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमासम्बन्धी कार्यलाई अनलाइन प्रणालीमार्फत् भुक्तानीको व्यवस्था मिलाइने भएको छ । बागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरी अपग्रेटेड भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) सहित ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास र कार्यान्वयन गर्न स्वीकृत गरेको हो । […]