स्वीकृति नलिएका १५ पदाधिकारी बेलायत जान नपाउने

१८ बैशाख, काठमाडौं । बेलायतमा हुने मैत्रीपूर्ण खेलका लागि खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका …

सम्बन्धित सामग्री

हसिनाले बेलायतमा शरण नपाउने

आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन हुनुभएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने हुनुभएको छ । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हुनुभएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गर्नुभएको थियो । उहाँको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

स्वीकृती नलिएका १५ फुटबल पदाधिकारी बेलायत जान नपाउने

युवा तथा खेलकुद मन्त्रालयले राखेपको स्वीकृतीबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पत्राचार गरेको समेत जनाएको छ ।

राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको फैसला विपक्षमा

लण्डन– बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी संकटको सामना गर्नुपरेको छ । सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उनले कानूनी लडाइ सुरु गरेका […]

बेलायत अध्यागमन नियन्त्रणतर्फ, ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने नीति ल्याइँदै

बेलायतले खुद आप्रवासन संख्या बढेपछि अध्यागमन नियन्त्रणको नयाँ नीति संसदमा प्रस्ताव गरेको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानले मंगलबार बेलायती संसदमा प्रस्ताव गरेको नयाँ नीति अनुसार अध्ययनका लागि आउने विदेशी विद्यार्थीले अब आफ्ना ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने भएका छन् ।

बेलायत अध्यागमन नियन्त्रणतर्फ, ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने नीति ल्याइँदै

बेलायतले खुद आप्रवासन संख्या बढेपछि अध्यागमन नियन्त्रणको नयाँ नीति संसदमा प्रस्ताव गरेको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानले मंगलबार बेलायती संसदमा प्रस्ताव गरेको नयाँ नीति अनुसार अध्ययनका लागि आउने विदेशी विद्यार्थीले अब आफ्ना ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने भएका छन् ।

चेल्सीका मालिकलाई बेलायतले लगायो प्रतिबन्ध, तत्काल क्लब बेच्न नपाउने

२६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन आब्रामोविचलाई बेलायत सरकारले भ्रमण प्रतिबन्ध लगाएको छ । रुसी नागरिक उनले चेल्सी फुटबल क्लब बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । बेलायत सरकारले उनका व्यवसाय तथा उनी माथि नै पनि यात्रा प्रतिबन्ध लगाएको छ । रुस-युक्रेन विवादले युद्दकाे रुप लिँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे […]

रुस र बेलारुसका खेलाडीलाई पाराओलम्पिक्समा प्रतिबन्ध

रुस र बेलारुसका खेलाडीहरूले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन पाराओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिले यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई त्यहाँ ‘आवश्यक’ नभएको खण्डमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै रूस छोड्न भनेको छ। बेलायत तथा अमेरिकाले पनि आफ्ना नागरिकलाई यस्तै सल्लाह दिइरहेका छन्। अमेरिकाले रुसी […]

खुशी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’

कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोल समेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन तर महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन । दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान गर्न सकिन्न । यस्तो अवस्थामा पनि नेपाली नागरिक हाँसीखुशी बसेको अनुभव गरेकी छिन् कलाकार प्रियना आचार्य ‘मुन्नी’ले । पछिल्लो समय म्युजिक भिडियो र हास्य टेलिशृंखला ‘सक्किगो नि’मा ...

खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन । दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने […] The post खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’ appeared first on राजधानी राष्ट्रिय दैनिक.