कांग्रेस प्रदेश अधिवेशनः कर्णालीमा ललितजंग शाही र गण्डकीमा शुक्रराज शर्मा विजयी

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अनुसार कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन्। विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन्। ललितजंग शाहीले ४ सय २२ मत ल्याउँदा भुपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । यस्तै गणडकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका […]

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ ।  ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्...

प्रदेशमा गुटको शक्ति परीक्षण

काठमाडौं । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । गण्डकी सभापतिमा शुक्रराज शर्मा […]