काठमाण्डाै – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको छ ।
आज बिहीवार हामीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको हो । अघिल्लो सरकारले सुर गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्राेत खोजेर ठूलो बनाउने बताउनुभयो । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढङ्ग र सही ठाउँमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाउनुभयो । उहाँले प्रदेशको नामाकरण गर्न दु...