नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा गर्ने - NepaliPatra

काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर […]

सम्बन्धित सामग्री

त्रिदेशीय टी-२० क्रिकेट: दुई खेल हारेको नेपालको फाइनल खेल्ने सम्भावना कति ?

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा नेपाल अंक तालिकाको पुछारमा छ । सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल अंकविहीन रहँदै पुछारमा पुगेको हो । तालिकामा नेदरल्यान्ड्स ४ अंकसहित शीर्ष र नामिबिया २ अंकसहित दोस्रो स्थानमा छन् । अंक तालिकाको शीर्ष दुईमा पर्ने टोलीले सिरिजको फाइनल खेल्नेछन् । फाइनल खेल फागुन २२ गते […]

विशाल लक्ष्य पछ्याएकाे नेपाल नामिबियासँग पराजित

त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत मंगलबार भएकाे पहिलाे खेलमा नेपाल नामिबियासँग पराजित भएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २० रनकाे पराजय व्यहाेरेकाे हाे ।

त्रिदेशीय टी–२० क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृँखलामा नेपालले  मलेसियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने  पराजित भएमा पपुवा न्युिगनी पीएनजी फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया ते...

त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिदेशीय टी-२० सिरिजको उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि […]

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार […]

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार […]

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश गर्न निषेध गरिएकाे छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति निकालेर मन्त्रिपरिषद्काे बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटकाे बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने जनाएकाे हाे । याे निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेकाे असुविधालाई लिएर क्यानले क्षमा मागेकाे छ ।

त्रिदेशीय टी–२० क्रिकेट, म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्डस् विजयी

नेपालमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध नेदरल्यान्डस्ले १५ रनको जीत हासिल गरेको छ । सुरुवाती ब्याटिङ गरेको नेदरल्यान्डस्ले २ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।नेदरल्यान्डस्बाट म्याक्स ओ दाउदले अविजित १ सय ३३ रन प्रहार गरे । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्डस्बाट शतक बनाउने दाउद पहिलो खेलाडी हुन् । उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरे । त्यस्तै, स्टक इडवार्डस्ले ३१ र वेन कुपरले अविजित २० रन बनाए । पवनदीप सिंह र अन्वर रहमानले मलेसियाबाट