केसी अनसनबारे बालुवाटारमा सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान बालुवाटार निवासमा बोलाएको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने र डा. गोविन्द केसीको अनसन तोड्नेबारे लगभग सहमति जुटेको छ। संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको कार्यदलले विधेयकमा बिहीबार संशोधन गरेको बुँदा पुनर्लेखन गर्ने सहमति भएको हो। संसदमा विचाराधीन उक्त विधेयकमा सबभन्दा पेचिलो मुद्दा सरकारबाट पहिले नै मनसायपत्र पाइसकेका मेडिकल…

सम्बन्धित सामग्री

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकता गर्ने सहमति

काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई पार्टी एकता गर्नेबारे आज दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच सहमति भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा पार्टी एकता गर्ने सहमति भएको हो । दुई दलबीच मंसिर ४ गतेको निर्वाचनअघि नै एकता […]

प्रधानमन्त्रीमा सहमति जुटाउन गठबन्धनका नेताको छलफल बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो। देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म…

सत्ता गठबन्धनबीच बालुवाटारमा भयाे यस्ताे सहमति (पत्रसहित)

काठमाडाैं : सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो।बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए।चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उन

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सहमति जुट्ने सम्भावना कम

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको म्याराथन बैठक चलिरहेको छ । सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक स्थलबाट बाहिरिएका उनले भने, ‘दलहरुको आआफ्नो अडान छ, तर सबैले लचिलो हुनुको विकल्प छैन ।’ उनका […]

बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति ह

एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाण्डाै - एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बालुवाटारमा संयुक्त बैठकअघि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै छलफल गरेका छन् । दुवै दलको छलफलमा एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्नेबारे कुराकानी भएको छ । व्याख्यात्मक टिप्पणीमा के-के विषय समेटिन्छन् भन्नेबारे अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । संशोधनसहित सम्झौदा अनुमोदन पक्षमा आफूहरु पहिलेदेखि नै रहेको र बिहान बसेको दलको बैठकमा यहीबारे कुराकानी भएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माल...

एमसीसीबार गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । […]

बालुवाटारमा गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु भएको छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो।...

दुई प्रदेशमा दुई राजेन्द्र मुख्यमन्त्री बन्ने, बालुवाटारमा जुट्यो सहमति

प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत