२७ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको म्याराथन बैठक चलिरहेको छ । सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक स्थलबाट बाहिरिएका उनले भने, ‘दलहरुको आआफ्नो अडान छ, तर सबैले लचिलो हुनुको विकल्प छैन ।’ उनका […]