दुर्घटना डाकिरहेका अग्ला पर्खाल

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका अहिले नक्सा र मापदण्ड मिचिएका संरचना हटाउने अभियानमा छ । यही बेला सामाजिक सञ्जालमा प्रश्न उठेको छ– मापदण्ड विपरीत अग्ला पर्खाल लगाउनेहरुलाई चाहिँ कहिलेसम्म छुट दिइरहने ? भूमिगत पार्किङ हुनुपर्ने बेसमेन्ट व्यवसायिक प्रयोजनमा लगाउनेमाथि कारवाही चलाएको महानगरपालिकालाई धेरैले विदेशी कूटनीतिक नियोग र सरकारी कार्यालयहरुका फुटपाथ मिचेका, अग्ला र असुरक्षित […]

सम्बन्धित सामग्री

‍दरबारमा जनताको पाइला, चोठाकोठा पस्ने कहिले?

पोखरा – अग्लो पर्खाल, उस्तै अग्ला रुखले ढाकिएको छ, पोखरा लेकसाइडस्थित रत्नमन्दिर। फेवाताल किनारको रत्न मन्दिर छिर्नु त कसरी बाहिरबाट राम्ररी हेर्नसमेत मुस्किल थियो। कस्तो होला ? बाहिरबाट चिहाउनेलाई भित्र छिरेर हेर्ने उत्सुकता जाग्थ्यो। तर, गणतन्त्र आइसक्दा पनि यो रहस्यकै केन्द्रमा थियो। लेकसाइडका हरि आचार्यलाई पनि यहाँको रहस्य जान्न रत्न मन्दिर छिर्ने धोको थियो। घर […]

थपिने नयाँ हिमाल : आम्दानीको राम्रो आधार

नेपाल सरकारले केही नयाँ हिमाललाई पर्वतारोहीका लागि आरोहण गर्न खुला गर्ने तयारी गर्दै छ भन्ने समाचार आएको छ । अब खुलाइने नयाँ हिमालहरू ५ हजार ८ सय मीटरभन्दा माथि र ८ हजार मीटरसम्मका हिमाल रहने छन् । हुन त नेपालका हिमाल खुला गर्ने सम्बन्धमा धेरै अघिदेखि ८ हजार मीटरभन्दा माथिका अरू छ ओटा थपिने भन्ने कुरो चल्दै आएको छ । यसरी विगत ४/५ वर्ष अघिदेखि यस्ता हिमाल थपिने भन्ने चर्चा चले पनि ती थपिने नयाँ ८ हजार हिमालले हालसम्म औपचारिक रूपमा मान्यता पाइसकेको अवस्था छैन । जे भए तापनि अब थपिने ती छ ओटै हिमाल नेपाल सरहदभित्र रहेका छन् । हाम्रो देशमा हिमरेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मीटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ४ सय १४ ओटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौं ती हिमाललाई कानूनी रूपमा मान्यता दिएर कुनै पनि देशका पर्वतारोहीहरूबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ । तैपनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटांै अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १०औं अग्लो अन्नपूर्ण प्रथमजस्ता अग्ला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै ७ हजार मीटर र त्यो भन्दा कम उचाइ भए तापनि आमाडाब्लाम, नुप्चे, पुमोरी, वरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, नीलगिरि, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, मेरा पिक, अन्नपूर्ण चौथो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ ओटा ससाना हिमाल ‘ट्रेकिङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन करोडौं खर्च गरेर हिमाल चढ्न आउँछन् ? भन्ने सम्बन्धमा डाक्टर हर्क गुरुङले लेखेका छन् : ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’ ‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ ... ।’ डाक्टर हर्क गुरुङले विविध नामक किताबको ‘पर्वतारोहण’ शीर्षकको लेखमा लेखेका छन् । हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा हजारौं गुणा बढी विदेशी पर्वतारोही आउने गरेका छन् । अझ नेपालीहरू पेशेवर रूपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोही नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा वर्षेनि लाखौं अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो सगरमाथा र विश्वका ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये १० ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको जमानामा त एक पर्वतारोहीले सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । अन्य खर्च त कति हो कति । हुन पनि हिमाल आरोहणको कुरो गर्दा गतवर्ष मात्रै (अप्रिल मे सिजनमा) २४० जना विदेशी पर्वतारोही र नेपाली सरदार, गाइड र क्लाइम्बिङ शेर्पा गरेर ६ सय ५८ जना पर्वतारोहीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै सगरमाथा आरोहण गरेबापत मात्रै नेपाललगायत विभिन्न ५३ देशका पर्वतारोही टोलीले सलामी दस्तुर बापत ४० करोड ८७ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा तिरेका थिए । खासमा उत्तरी छिमेकी चीन र सार्क राष्ट्रका छिमेकी देश पाकिस्तानमा विदेशी पर्वतारोहीले उनीहरूका देशमा रहेको जुनसुकै हिमाल आरोहण गर्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम तिर्छन् । त्यसैले नेपालले पनि हाम्रो देशमा रहेका हिमाल आरोहणमा आउने विदेशी पर्वतारोहीलाई लाग्ने रोयल्टी दर घटाउनेतर्फ सोच्ने बेला आएको छ । लेखक पर्यटनकर्मी हुन् ।

हिमाल आरोहणमा आकर्षण

नेपालमा मानिसले आफ्नो जन्मथलोभन्दा टाढाको देशमा गएर लाखौंलाख खर्च गरेर कैयौं दिन लगाएर ज्यानसमेत जोखिममा राखी विश्वका अग्ला र खतरनाक मानिने हिमाल चढ्ने गर्छन् । मानिस आफ्नो ज्यानको समेत पर्वाह नगरी किन हिमाल चढ्छन् त ?   विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् भन्ने विषयमा नेपालका भूगोलविद् तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका छन्, ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र ... ।’ हुन पनि डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अझै धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउँदा सरकारलाई सलामी ‘रोयल्टी’ तिर्ने गरेका छन् । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवधिमा सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च धेरै हुन्छ । गतवर्षको हिउँदे याममा मात्रै नेपालका ५३ ओटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ ओटा हिमाल मात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए । गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो । गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर आम्दानी गर्ने देखिन्छ । हालसम्म ४ सय १४ ओटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।   लेखक पर्यटनकर्मी हुन् ।

सिमामा उभिएको चराको तस्बिरलाई ‘बर्ड फेटोग्राफर अफ द इयर’ उपाधि

एजेन्सी, भदौ १६ । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट फोटोग्राफर बन्न सफल भएका छन्। उनले अमेरिका-मेक्सिको सीमामा उभिएको एक चराको तस्बिर खिचेका थिए। तस्बिरमा रहेको चराले दगुर्दै सडक पारिपट्टि जान खोज्दा सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका जान नसकी टुलुटुलु हेरेर उभिरहन्छ। फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले […]

शान्ति तथा समृद्धिका लागि वास्तुशास्त्रका यी नियम, अपनाउँदा फाइदै हुन्छ

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ । पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ । दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्...

शान्ति तथा समृद्धिका लागि वास्तुशास्त्रका यी नियम, अपनाउँदा फाइदै हुन्छ

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ । पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ । दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्...

वास्तुशास्त्रका यी ८ उपाय जसले घरमा लक्षिन भित्र्याउँछन्

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ । पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो...

गल्तीमा क्षतिपूर्ति (सम्पादकीय)

कुनै एक व्यक्ति वा निकायको गल्तीले अर्को पक्षले नोक्सानी बेहोर्नुपर्ने तर गल्ती गर्ने पक्षले उन्मुक्ति पाउने घटना नेपालको सन्दर्भमा नयाँ र आश्चर्यजनक होइनन् । सडकका ढलको मङ्गालको बिर्को (ढकनी) नलगाउँदा त्यसमा बच्चा फसेर बगे । मङ्गालमा बिर्को लगाउनुपर्ने दायित्व कुनै न कुनै निकाय वा व्यक्तिको हुन्छ । नागरिकहरूले सरकारका ती निकायलाई विभिन्न शीर्षकमा कर÷राजस्व तिरेका हुन्छन् । त्यस्तो कर सुरक्षित जीवनका लागि पनि हो । सडकका अग्ला रुख ढलेर मानिसको मृत्यु भएको छ । बबरमहलस्थित वन कार्यालयको जीर्ण पर्खाल भत्केर एक निजामती कर्मचारीको मृत्यु भयो तर समयमै रुख मुठार्नुपर्ने वा उक्त पर्खालको सुरक्षा गर्ने निकायले गल्तीवापत क्षति दिनुपरेन । विद्युत् लागेर, सडक दुर्घटना वा कसैले पालेको कुकुरले अर्को व्यक्तिलाई टोक्दा न व्यक्ति न निकाय जिम्मेवार हुनुपर्ने अवस्थाले सर्वसाधारणले प्राप्त गरेर सुरक्षित जीवनको संवैधानिक अधि

‘एक घर दुई रुख’ रोप्ने नीति

धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । धुलिखेलमा आइतबार आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खाल एवम्…