काठमाडौँ । अविरल वर्षाले आएको पहिरोले गए रातिदेखि डुम्रे–बेँसीशहर र बेँसीशहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मर्स्याङ्दी गाउँपालिका-४ रामबजार पहिराले बेँसीशहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा […]