काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे-बेँसीसहर सडक र बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ । डुम्रे-बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक […]