जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्ने

खलंगा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतबार काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो ।

देश विकासका लागि शिक्षा क्षेत्रको पनि विकास हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छिन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा आज काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन् । उनले आम नागरिकसम्म अध्ययनको पहुँच […]

समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छन्। किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभई ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन्। उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड […]

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् । विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो […]

कर्णालीमा एमबीबीएस सुरु हुनु देशकै खुसीकाे दिन - राष्ट्रपति भण्डारी

जुम्ला – जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो । उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीकाे दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो । राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर व...

राष्ट्रपति भण्डारी एमबिबिएस शुभारम्भ गर्न जुम्ला पुगिन्

काठमाडौँ । आज राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला पुगेकी हुन्। चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन्। बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ […]

एमबिबिएस शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्लामा

राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतबार जुम्ला आएकी छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको  शुभारम्भ गर्न भण्डारी जुम्ला आएकी हुन्।  चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा...

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

काठमाडौं : ‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी आजबिहान जनगणनाको शुभारम्भ गरिएको हो।राष्ट्रिय योजनाआयोग र तथ्यांक विभागका प्रतिनिधि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।हरेक १० वर्षमागरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो। केन्द्रीय तथ्यांक विभागको अनुसार राष्ट्रपतिको विवरण संकलनपछि उ

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रपति भण्डारीबाट शुभारम्भ (फोटोफिचर)

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ । तस्बिरः प्रदीपराज वन्त÷रासस

राष्ट्रपति भण्डारीद्धारा मेलम्ची खानेपानी वितरणको शुभारम्भ

न्युज अफ नेपाल , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् । भृकुटीमण्डमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी हुन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी छिन् । भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी […]