राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

काठमाडौं : ‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी आजबिहान जनगणनाको शुभारम्भ गरिएको हो।राष्ट्रिय योजनाआयोग र तथ्यांक विभागका प्रतिनिधि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।हरेक १० वर्षमागरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो। केन्द्रीय तथ्यांक विभागको अनुसार राष्ट्रपतिको विवरण संकलनपछि उ

सम्बन्धित सामग्री

१२औँ राष्ट्रिय जनजणना आजदेखि शुरू हुने

काठमाडौं : ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ। आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ। कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।  गणनाका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ।तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिए। त्यस्तै जनगणनामा खटिनेल