डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी : धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार कैलालीको बनबेहडा गणमा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सम्बन्धित सामग्री

नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ - NepaliPatra

गलकोट । सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो । कोहीरीलाई सहायक हवल्दार विनोद नेपालीका नाममा परीक्षा दिँदै अवस्थामा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा […]

बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।  प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले...

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं – घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई […]

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]

माया लुहारका हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हत्या आरोप लागेका कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए […]

माया हत्या प्रकरण : आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

मायाको हत्या गरेको अभियोगमा बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन्। आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ। बिहान १०ः१५ तिर पक्राउ परेका उनलाई...

मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ […]

चरेससहित सशस्त्र प्रहरी समातिए

डेढ किलो चरेससहित सोमबार एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । धनगढीको त्रिनगर भन्सार नजिक मिलनचोकस्थित सिटी होटलबाट बझाङको दुर्गाथली घर भएका सशस्त्र प्रहरी जवान गणेश जोशी पक्राउ परेको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

कैलालीमा डेढ किलो लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा