हेलिकोप्टर चढेर गाउँ पुगे लाङटाङका मतदाता

स्थानीय तह निर्वाचनमा मतदानका लागि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिक भने हेलिकोप्टर चढेर गाउँ आएका छन् । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किए पनि सडकको पहुँच नपुगेका यस क्षेत्रका...

सम्बन्धित सामग्री

भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हे

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका […]