यी हुन् कर्णाली प्रदेशमा एमालेका उम्मेदवारहरु

नेकपा एमालेले कर्णाली प्रदेशमा प्रतिनिधि र प्रदेश सभामा आफ्ना उम्मेदवारहरु चयन गरेको छ । सल्यान जिल्लामा प्रतिनिधि सभातर्फ उम्मेदवार टुंग्याउन बाँकी रहेको छ भने प्रदेश सभातर्फ गुलावजंग शाह र कुलबहादुर गिरीले टिकट पाएका छन् । उता जाजरकोटमा प्रतिनिधि सभामा निरज आचार्य र प्रदेश सभातर्फ डम्बर सिंह र खिमबहादुर शाहीले टिकट पाएका छन् ।सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ध्रुव कुमार शाही तथा प्रदेश सभातर्फ ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा उम्मेदवार चयन भएका

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा २२ दलको धरौटी जफत

कर्णाली : कर्णाली प्रदेश सभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलको धरौटी जफत भएको सार्वजनिक भएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ। प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिताको उपाधि जनचेतना युवा क्लब हाउडीले जितेको छ। कर्णाली प्रदेशमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि हाउडीले जितेको हो।...

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशमा नयाँ निर्देशनालय स्थापना

कर्णाली प्रदेश सरकारले नयाँ एउटा निर्देशनालय स्थापना गरेको छ। खानेपानी, सिँचाइ तथा उर्जा विकास निर्देशनालय स्थापना गरेको हो।...

कर्णाली प्रदेश : सत्तारुढ गठबन्धनमा ‘गडबड’ !

कर्णाली प्रदेशमा एमाले बाहेकका नेताहरु गठबन्धनको अभ्यास आफूहरुले सुरु गरेको दाबी गर्दछन् । केन्द्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धन छ । तर त्यसअघि नै आफूहरुले कर्णाली प्रदेशमा गठबन्धनको अभ्यास गरेको काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशस्तरका नेता तथा सांसद बताउँछन् ।कर्णाली प्रदेशले नै गठबन्धनको अभ्यास सुरु गरेपछि केन्द्रमा पाँच दलीय गठबन्धन निर्माण भयो । यो गठबन्धन अहिले सातै प्रदेशमा विस्तार

कर्णाली प्रदेश सरकारः निमित्तहरू चलाउँछन् ‘निर्देशनालय’

कर्णाली प्रदेश सरकारमातहतमा रहेका निर्देशनालय निमित्तका भरमा चल्दै आएका छन्। प्रदेशमा निर्देशनालयहरू स्थापना भएदेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा निमित्तले चलाउँदै आएका हुन्। कर्णालीमा ११औं तहका कर्मचारीहरू निर्देशक हुने व्यवस्था छ तर कर्णाली प्रदेशमा छैट...

पोखरेलको नेतृत्वमा ७ सदस्यीय नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समिति विस्तार

काठमाडौं, १८ कात्तिक । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ । कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो । समितिको प्रदेश उप संयोजकमा ग्लोबल […]

कर्णाली प्रदेशमा नेकपा हुँदै एमालेभित्रको कलहको इतिवृत्तान्त

सुर्खेत । कर्णाली प्रदेशमा राजनीतिक विवाद चरम उत्कर्षमा छ । नेकपा एमालेभित्रको राजनीतिक विवादले न प्रदेशसभा राम्रोसँग चल्न सकेको छ न त राजनीतिक विवादले तत्कालै निकास पाउने स्थिति छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवादले कर्णाली प्रदेश मात्र नभई राष्ट्रिय राजनीतिलाई पनि तताएको छ ।यामलाल कँडेलले ०७७ असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरु भएको राजनीतिक विवाद अझै किनारा लागिसकेको छैन । त्यतिबेला नेकप

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।