भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका छन् । यसअघि सन् २०२१ मा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका उनले अहिले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका हुन् ।अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै फर्म्याटबाट सन्यास