काठमाडौं : एमसिसी खारेज राष्ट्रिय अभियानले एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गर्न माग गरेको छ। अभियानले एमसिसी खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा मागपत्र बुझाएको हो। अभियानका संयोजक निर्ग नवीनले असोज १९ भित्र माग पूरा नभए जस्तोसुकै संघर्षको बाटो अख्तियार गर्न अभियान बाध्य हुने बताए।के छ मागपत्रमा१. एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गरी एमसि