एमालेमा नयाँ प्रस्ताव : ५ उपाध्यक्ष र ६ सचिव राख्ने, उपमहासचिव पद नै खारेज

काठमाडौं : नेकपा एमालेले पार्टीमा उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव ल्याएको छ। गोदावरीमा जारी विधान अधिवेशमा गरिएको प्रस्तावमा उपमहासचिव खारेज गर्ने र ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने नयाँ प्रस्ताव गरेको हो।विधानमा पेश भएको संशोधन प्रस्तावमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पेश भएको छ।तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक