इजरायल–प्यालेस्टाइन संघर्षः हमास नेताले भने– एकदुई दिनमा संघर्षविराम

बीबीसी। प्यालेस्टाइन चरमपन्थी समूह हमासका एक वरिष्ठ नेताले एक–दुई दिन भित्र इजरायल र प्यालेस्टाइनबीच संघर्षविरामको सम्भावना रहेको बताएका छन्। नाम नबताउने सर्तमा उनले संघर्षविरामका विषयमा दुवै पक्षबीच छलफल चलिरहेको बताए। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने जबसम्म इजरायली जनताको शान्ति तथा सुरक्षाको सुनिश्चित हुँदैन तबसम्म संघर्ष चल्ने बताएका छन्। इजरायल र प्यालेस्टाइनबीच ११ दिन देखि संघर्ष चलिरहेको छ।

सम्बन्धित सामग्री

गाजामा युद्धविरामबारे हमासभित्रै विवाद भएको हो ?

एकातिर हमासका नेताले युद्धविरामविरोधी अभिव्यक्ति दिएको खबरबीच हमास, प्यालेस्टाइन प्रशासनका राष्ट्रपति महमुद अब्बासले युद्धविराम प्रस्तावको स्वागत गरेको समाचार बाहिर आएको छ ।

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ । कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र […]