'पूरै शक्तिका साथ कुल्चनेछु...' रोकिने मुडमा छैन इजरायल, हमासलाई खतरनाक चेतावनी - NepaliPatra

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गर्दै गाजामा सत्तारुढ हमास लडाकुहरूलाई कुचल्न इजरायलको लडाइँ पूर्ण शक्तिका साथ जारी रहने बताएका छन्। नेतान्याहुले एक टेलिभिजन सम्बोधनमा गाजामा विद्रोहीहरूले बन्धक बनाएका सबै बन्धीलाई रिहा गरे मात्र युद्धविराम सम्भव हुने बताए। इजरायली नेताले यो पनि जोड दिए कि गाजा युद्ध पछि निशस्त्रीकरण […]