युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।

सम्बन्धित सामग्री

इजरायल-हमास युद्ध जटिल चरणमा : कतार

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरु भयो। ‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भा

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ । कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र […]