पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको छ।...
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राप्रपाले १७ जना उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टीले उपचुनाव हुने सबै स्थानीय तह र वडामा एक्लै चुनाव लड्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । राप्रपाले कीर्तिपुर नगरपालिकाको प्रमुखमा धु्रव महर्जनलाई उठाउने भएको छ । यसैगरि काठमाडौं महानगरको १६ नम्बर वडामा श्यामकृष्ण श्रेष्ठ छानिएका […]
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र बारा– २ मा सोनेलाल साहलाई उम्मेद...
२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना […]
२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार संसदीय बोर्डले उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको छ । विभिन्न राजनीतिक …
राप्रपाले काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिकामा सोमबारमात्रै उम्मेदवारी दर्ता गराउने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हालसम्म ४ वटा महानगरपालिकाको उम्मेदवार टुंगिएको र बाँकी महानगरपालिका तथा स्थानीय तहको उम्मेदवार पनि टुंगो लगाउने क्रम जारी रहेको बताए । उनले महानगरपालिकाको हकमा सोमबार र कतिपय स्थानीय तहमा आजै उम्मेदवारी दर्ता हुने बताए । श्रेष्ठकाअनुसार काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयर विनिता मगैया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य,
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
काठमाडौं महानगर नगर कमिटीले कलाकार...
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले भीमदत्त नगरमा उम्मेदवार टुङ्ग्याएको छ। राप्रपाले भीमदत्तमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको हो। सोमबार एक कार्यक्रमका विच राप्रपाले प्रमुखमा गजेन्द्रबहादुर चन्द र उपप्रमुखमा हेलेन श्रेष्ठलाई उम्मेदवार...