राजनीतिमा महिलाको सहभागिता बढ्दै

राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ । जिल्लामा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको […]

सम्बन्धित सामग्री

राष्ट्रिय राजनीतिमा महिला नेतृत्वको आवश्यकता

सविधान सभाबाट जारी भएको नेपालको नयाँ सविधानले राष्ट्रिय राजनीतिमा उल्लेखनीय महिला सहभागितालाई अनिवार्य बनाएको छ । राजनीतिमा महिलाको सक्रिय सहभागिता र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि तत्काललाई आरक्षण र विशेष व्यवस्था समेत गरेको छ । सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता कानुनतः अनिवार्य बनाइएको छ भने बाँकी धेरै भन्दा धेरै सङ्ख्यामा महिलाको सहभागिता …

शिक्षा, सामाजिक विकास र महिला अभिप्रेरणामा विद्या

नेपालको संविधान २०७२ ले राज्यका हरेक तहमा समानुपातिक र समावेशी प्रतिनिधित् सुनिश्चित गर्न विभिन्न वर्ग, समुदाय र क्षेत्रका लागि आरक्षणको व्यवस्था गरेको छ । संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ तापनि यसको पालना हुन सकेको छैन । अझ राष्ट्रिय राजनीतिमा महिलाको सहभागिता उल्लेखनीय र सक्रियतापूर्वक हुन सकेको छैन । महिला सहभागितालाई मान्य …

स्थानीय तहमा महिला सहभागिताको तस्बिर

नेपालको राजनीतिमा महिला सहभागिताको अवस्था विश्वमै गर्विलो छ । नेपालको राजनीतिमा महिलाको सहभागितालाई लिएर अन्तर्राष्ट्रिय जगत्मा एक प्रकारको तरंग छ । संसदमा ३३ प्रतिशत महिला सहभागिता भएको देश भनेर नेपाललाई चिनिन्छ । नेपालको संघीय संसद र सातवटै प्रदेश सभाहरूमा ३३ प्रतिशत महिलाको सहभागिता छ । विश्वका संसदमा महिला सहभागिता २५ प्रतिशतको हाराहारीमा रहेको बेला नेपालको […]

राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो …

राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् । काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला […]

काँग्रेस जस्तो समावेशी कुनै पार्टी छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति  शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।  काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुप

१९ वर्षीया सुनिला राई एमालेको वडा उपाध्यक्ष !

राजनीतिमा युवापुस्ताको आकर्ष नभएको भन्दै प्रचार भईरहेको वेला इलाम माङसेबुङकी १९ वर्षीया सुनिला राई एमालेको वडा उपाध्यक्ष वनेकी छिन् । राजनीतिमा युवा÷महिलाको सहभागिता बढिरहेको छ भन्ने उदाहरण बनेकी छिन् सुनिता। माङसेबुङ गाउँपालिका–३ ...

काँग्रेसबाट बोर्डरको कमाण्ड सम्हाल्दै कौशल्यादेवी

रौतहट। तराई मधेशको राजनीतिमा महिलाको सहभागिता कानुनत वाध्यकारी व्यवस्थालाई पालना गर्न मात्र हुन्छ भन्ने मान्यतालाई यो पटक रौतहटको राजनीतिले परिवर्तन गरेको छ। स्थानिय तहको चुनावमा राजनीतिक दलहरुले उमेद्वार बनाउँदा प्रमुख र उपप्रमुख मध्ये एक पुरुष हुँदा एक महिला गर्नुपर्ने वाध्यकारी व्यवस्थाबीच लगभग सबै ठाउँमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उमेद्वार बनाइयो । दुई चरणका स्थानिय चुनावमा केहि औंलामा गन्न सकिने स्थानमा मात्र महिलालाई प्रमुखमा उमेद्वार बनाइयो। कतिपयले जीत्ने स्थानमा उमेद्वारी पाए पनि धेरै स्थानमा प्रमुखमा उमेद्वारी पाएका महिलाहरु पराजीत भए।