काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । राजमोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको सभानुपातिकतर्फको बन्दसूची पेस गरेको हो ।
राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ ।
वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा...