सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्

सम्बन्धित सामग्री

बाग्लुङ गलकाेटकाे घामपानी बस्ती पहिराेको उच्च जोखिममा

बाग्लुङ - निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराेको उच्च जोखिममा परेका छन् । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले घामपानीका सात घर पहिराेको जोखिमा रहेको बताउँदै ती घरका परिवारहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनु भएकाे हाे ।  'निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराेले बगाउन सक्छ, बस्ती पहिराेको...

पहिराको उच्च जोखिममा घामपानी बस्ती

निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराको उच्च जोखिममा परेको छ । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिराको जोखिममा रहेको जनाउँदै ती घरका परिवारहरूलाई सुरक्षित स्थानमा सार्न माग गरे  । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठुलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखिन्छ, बस्ती पहिराको बीचमा रहेको हुँदा

सप्तकोशीको बाँध फुट्यो, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान करिब ४ बजेतिर […]

सप्तकोशीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा : अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन्।नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिए

सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा – अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका-२, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेको हो। नदीको बाँध फुटेर गाउँ पस्दा कति क्षति भयो यकिन तथ्यांक […]

कोशी कटानले ४ हजार घर परिवार उच्च जोखिममा

डुम्रिबोट (उदयपुर) । अबिरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदी कटानको परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्थलगत अनुगमनपछि तत्काल रोकथाम गर्न निर्देशन दिएका छन् । नदि कटान रोकथामका लागि कुनै पनि कसरत बाँकी नराख्न निर्देशन दिए । नदी कटान नियन्त्रणका लागि साधान श्रोत बजेटमा कुनै पनि कमी नहुने परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए । तत्काल कोशी […] The post कोशी कटानले ४ हजार घर परिवार उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सप्तकोशी नदी कटानले दर्जनौ बस्ती जोखिममा ४ हजार घर परिवार उच्च जोखिममा

चिलिया टप्पु (उदयपुर) । अबिरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदि तटिय […] The post सप्तकोशी नदी कटानले दर्जनौ बस्ती जोखिममा ४ हजार घर परिवार उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जमिन भासिँदा उदयपुरका १७ घर जोखिममा, बस्ती स्थानान्तरणको माग

निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ ।उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ परिवार त्रासमा छन् ।जमिन भासिँदा स्थानीयबासी डाकबहा

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढी पहि

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।