भिठ्ठामोड नाकाबाट पाकिस्तानी युवती नियन्त्रणमा

जनकपुरधाम : महोत्तरीको जलेश्वर हुँदै भारत प्रवेश गरिरहेकी पाकिस्तानी युवतीलाई भिठ्ठामोड नाकाबाट सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ।प्रहरी स्रोतका अनुसार दावत-ए-इश्लामी संगठनसँग साँठगाँठ रहेकी पाकिस्तानी युवती महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सीतामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सीमामा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलासा भएको हो।फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीया खाजिदा नूर पाकिस्तानबाट साउन २१ गत

सम्बन्धित सामग्री

पाकिस्तानमा हिन्दुहरुको प्रदर्शन, युवती अपहरण गरेर धर्म परिवर्तन गराएको आरोप

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।  अपहृत...

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।  अपहृत युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए। प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्व

पाकिस्तानी युवतीले मोदीलाई दिइन् धन्यवाद, कारण यस्तो

काठमाडौं– भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् । भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै गाह्रो अवस्थामा सहयोग गरेकोमा किभमा रहेको भारतीय राजदूतावासप्रति म कृतज्ञ छु ।’ भिडियोमा उनले भनेकी छिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी […]

के भन्छिन् तालिवानबाट टाउकोमा गोली खाएकी मलाला युसुफजाई?

महिला र छात्राहरुको शिक्षालगायत क्षेत्रमा अधिकारबारे वकालत गरेपछि तालिवानको आक्रमणमा परेकी पाकिस्तानी युवती मलाला युसुफजाईले अफगानिस्तानको पछिल्लो राजनीतिक परिस्थितिले आफू ‘स्तब्ध’ भएको बताएकी छिन्। तालिवानले अफगानिस्तानको सत्ता हातमा लिने तयारी भइरहँदा २४ वर्षीया मलालाले आगामी दिनमा  महिला, पिछडिएकासहितका मानव अधिकारको अवस्थालाई लिएर गहिरो चिन्ता लागेको बताएकी छिन्। उनले अन्तर्राष्ट्रिय समुदायबाट अफगानिस्तानको पछिल्लो अवस्थामाथि हस्तक्षेप हुनुपर्ने […]

यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

सन् २०१५ मा पाकिस्तानको शहर कराचीमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् । पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए । पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्...

एक युवतीको प्रेममा दुई युवक, बिहे गर्न नपाएपछि हत्या

बेलायतमा अध्ययन गरेकी एक पाकिस्तानी युवतीलाई दुई प्रेमीले हत्या गरेका छन् ।  दुवै प्रेमी उनीसँग विवाह गर्न चाहन्थे तर युवती उनीहरू दुवैसँग विवाह गर्न चाहँदिनथिइन् ।    लाहौरमा २६ वर्षीया मायरा जुल्फिकारलाई उनकै अपार्टमेन्टमा हत्या गरिएको हो ।    मायरा बेलायतमा कानूनको अध्ययन सकेर दुई महिनाअघि एउटा विवाह समारोहमा भाग लिन पाकिस्तान आएकी थिइन् । डंकन ब्लेकेट नामक ल फर्ममा उनले जागिर पनि पाएकी थिइन् । जागिर खान शुरू गर्नुअघि उनी पाकिस्तान गएकी हुन् ।    लाहौरको डिफेन्स एर...

यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

सन् २०१५ मा पाकिस्तानको शहर कराचीमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् । पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए । पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्थि...

पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता

४ फागुन, काठमाडौं । नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् । बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन …