क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

एजेन्सी, ओटावा, ३१ जेठ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेकाे जनाएका छन् । उनले काेभिड खाेप नलगाएकाहरूलाई पनि खाेप लगाउन आह्वान गरेका छन् । ‘कोभिड १९ परीक्षण गर्दा […]

सम्बन्धित सामग्री

एसिया कपअघि भारतीय प्रशिक्षक द्रविडलाई कोभिड पोजेटिभ

एसिया कप सुरु हुनु चार दिनअघि भारतीय टिममा संकट देखिएको छ। भारतका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड पोजेटिभ देखिएपछि प्रशिक्षण प्रभावित हुने खतरा बढेको हो। बिसिसिआईका कोषाध्यक्ष अरुण धुमलले द्रविडलाई कोभिड भएको पुष्टि गरे। एसिया कपमा भारतको पहिलो खेल आगामी २८ अगस्टमा पाकिस्तानसँग हुने छ। द्रविड पाकिस्तानसँगको खेलका दौरान रहने या नरहने टुंगो भएको छैन। […]

बाइडेनलाई पुनः कोभिड पोजेटिभ

न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

क्यानडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोभिड पोजेटिभ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । संक्रमण पछि आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । उनले कोभिड खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ […]

सोनिया गान्धीलाई कोभिड पोजेटिभ

नयाँ दिल्ली–भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । […]

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी कोभिड पोजेटिभ

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थ

बिल गेट्सलाई कोभिड पोजेटिभ

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यमानी छु’, उनले ट्विट गरेका छन् । ६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो । अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड– १

कोभिड पोजेटिभ भएका सयौँलाई प्रयोगशालाले नगेटिभ रिपोर्ट दिएपछि...

सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । सङ्क्रमण बढिरहेका बेला क्रिसमसको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।आफूहरुले अन्य व्यक्ति र आफन्तलाई सङ्क्रमण सारेको हुन सक्ने भन्दै सङ्क्रमितहरूले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटिका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटि हुन गएको प्रयोगशालाको भनाई छ ।  तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।क्रिसमसको अघिल्लो दिन ८८

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।  अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । जोइसलाई कसरी कोभिड सङ्क्रमण भयो भन्ने बारेमा केही खुलेको छैन । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमण्डलका अन

आईपीएल क्रिकेट : सनराइजर्स हैदारावादका एक खेलाडीमा कोभिड पोजेटिभ

बुधबार साँझ खेल हुनुअघि गरिएको पीसीआर परीक्षणमा टीमका खेलाडी टी नटराजनमा कोभिड पोजेटिभ भएको आईपीएलले जानकारी दिएको छ ।