यातायात सिन्डिकेट जरैदेखि उखेलिनेछ - Naya Patrika

कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । सिन्डिकेटमा कुनै एउटा वस्तु तथा सेवाको एकाधिकार रहन्छ । नेपालमा यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भएको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

यातायात सिन्डिकेट अन्त्य सबै ठूला यातायात सङ्घ र महासङ्घ कम्पनीमा दर्ता

लक्ष्मण दर्नाल काठमाडौँ, जेठ २१ गते । यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने...

यातायात सिन्डिकेट खारेजीपछि मोटर बिमा संशोधनको तयारी - Naya Patrika

मोटर बिमालाई नगदरहित बनाइने – यातायात क्षेत्रको सिन्डिकेट खारेजीसँगै सरकारले मोटर बिमामा पनि संशोधनको तयारी गरेको छ । यातायात समिति नरहने भएपछि व्यवसायीलाई सुरक्षित बनाउन सरकारले बिमा योजना संशोधनको तयारी गरेको...पूरा पढ्नुहोस् »

यातायात सिन्डिकेट विधिवत् अन्त्य, व्यवसायीसँग यस्तो भयो सहमति

व्यवसायीहरुसँग पाँच बुँदे सहमति भएसँगै यातायात क्षेत्रमा लामो समयदेखि रहँदै आएको सिन्डिकेट विधिवत् रुपमा

सिन्डिकेट के हो ? कसरी अन्त्य हुन्छ ? - Naya Patrika

पछिल्लो समय काठमाडौंबाट धुलिखेल र पनौतीको रुटमा मयूर यातायात र साझा यातायातलाई रुट पर्मिट दिइएपछि पुनः यातायात सिन्डिकेट चर्चाको विषय बन्यो । र, अहिले एनजिओका रूपमा दर्ता भएका यातायात व्यवसायीलाई...पूरा पढ्नुहोस् »

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य गर्न भनेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा अधिवक्ता ज्योति बानियाँले यातायातमा भएको सिन्डिकेटविरुद्ध नेपाल सरकार,…

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश - Naya Patrika

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य...पूरा पढ्नुहोस् »

सरकारले खारेज गर्‍यो यातायात सिन्डिकेट

गृह मन्त्रालयले सिन्डिकेट र कार्टेलिङको भरमा आन्दोलन तथा हडताल गर्ने यातायात व्यवसायीलाई कारवाही गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई मंगलबार सकुलर जारी गरेको छ ।

आखिर किन बलियो छ यातायात सिन्डिकेट ?

काठमाडाैं । राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् ।   १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता   नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी ...

आखिर किन बलियो छ यातायात सिन्डिकेट ?

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम अगाडि बढेको देखिन्छ तर किन बलियो छ सिन्डिकेट आजको नयाँ पत्रिकामा खबर छापिएको छ। हेर्नुहोस् बुँदागत रूपमा १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् ।…

यातायात सिन्डिकेट रोक्न कडाइ

सरकारले सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि यातायात व्यवस्था कार्यविधि २०६० संशोधन गरेको छ।