नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा

सम्बन्धित सामग्री

सिरियाबाट नेपाली शान्ति सेनाको टोली आज स्वदेश फर्किदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत सिरियामा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन गरिएको छ। हाल सिरियामा खटिएको २१६ जनाको टोली बदली गरी सोमबार नयाँ टोली त्यसतर्फ गएको हो। २०३ जनाको सो टोलीको नेतृत्व सेनानी किशोर खड्काले लिएका छन्। सिरियामा रहेको नेपाली सेनाको टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन्। गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान गएका प्रचण्डले त्यहाँको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवंम नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए। हिजो […]

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् । नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुबै खेलमा हार व्याहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो […]

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सिरिजमा नेपालले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । आज स्वदेश […]

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

नेपाली टोली आज स्वदेश फर्कँदै

काठमाडौं : फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ। छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराज

नेपाली महिला टिम आज फर्कदै

ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार  स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सन् २०२० मा जाप...