नेपालले पपुवा न्युगिनीविरुद्ध आज दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक...

सम्बन्धित सामग्री

मलेसियाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा छ। अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै पपुवा न्युगिनी पीएनजीविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले ३ खेलबाट ६ अंक जोडिसकेको छ। मलेसिया भने फाइनल प्रवेशका लागि आज जित्नै पर्ने दबाबम

ऐतिहासिक खेलमा नेपालबाट सुधारिएको ब्याटिङको आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको […]