काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाप्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका सचिव तथा विभागीय प्रमुखलाई निरन्तर ताकेता जारी राखेको छ । यसअघि दुईपटकसम्म छलफल गरेको अख्तियारले आइतबार पनि विभिन्न मन्त्रालय र निकायका सचिव तथा महानिर्देशक एवं विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर सेवाप्रवाह प्रभावकारी रूपमा दिन र सुशासन कायम गराउन […]
The post सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारको ताकेता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.