शीर्ष नेता देश दौडाहामा, चुनावी प्रचारमा व्यस्त

काठमाडौं, कात्तिक २५ – प्रमुख दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा देश दौडाहामा निस्किएका छन् । शनिबारदेखि उनीहरुले विभिन्न जिल्लामा गएर चुन...

सम्बन्धित सामग्री

देश दौडाहामा शीर्ष नेता

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । सबैजसो मुख्य राजनीतिक दलले चुनावी सभालाई शक्ति प्रदर्शनको माध्यम बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिममा चुनावी प्रचारमा व्यस्त रहँदा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सुदूरपश्चिमबाटै […] The post देश दौडाहामा शीर्ष नेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि खुला प्रचार, दौडाहामा शीर्ष नेता

प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा...

नेकपा शीर्ष नेता देश दौडाहामा : प्रचण्ड र विष्णु पौडेल सँगसँगै हिँड्दा...

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्‍ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा देखिएको समस्याका कारण अहिले अस्पतालमा उपचारपछि बेडरेष्ट गरिरहेका छन्। यही समयमा नेपालीहरूको प्रमुख चाडपर्वको मौसम चलिरहेको छ। दशैँदेखि राजनीतिक दलका औपचारिक पार्टी गतिविधि लगभग ठप्पै छन्। तर चाडपर्वका अवसरमा राजनीतिक...

महासमितिको मिति तय भएसँगै दौडधुपमा कांग्रेस शीर्ष नेता

काठमाडौं : भदौ १० गते नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति तय गरेसँगै पार्टीका शीर्ष नेताहरू अहिले देश दौडाहामा व्यस्त छन्।  मंसिर ५ देखि ९ गतेसम्मका लागि महासमिति बैठकको मिति तय गरेसँगै नेताहरू अहिले कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि देश दौडाहामा निस्किएका हुन्। महासमिति बैठकमा आफ्नो...

शीर्ष नेता देश दौडाहामा व्यस्त

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।

यस्ता छन् शीर्ष नेताका प्रतिस्पर्धी, सहज छैन चुनाव जित्न

काठमाडौं : प्रमुख दलका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन्। उनीहरुलाई एकातिर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाउनु पर्ने छ भने अर्कोतिर पार्टीलाई जिताउन चुनावी देश दौडाहामा निस्किनुपर्ने बाध्यता पनि। यतिखेर राजनीतिक दलका नेतृत्वकर्ता र शीर्ष नेतालाई सर्वाधिक चटारो ...